‘फर्कि आऊ साईलादाई घरदेशैमा’ बोलको गित सार्वजनिक

Nagarpati 1788+ समाचार ( )
१० अशोज २०७९

काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ ।

गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने गित आरोह नेपाली नामक युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

शब्द रचनाकार शाह विद्यार्थी नेता तथा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी प्रगतिशील गित सहित कवित, गजल, लेखहरु मार्फत राष्ट्रियताको पक्षमा तथा देश र समाजभित्रका अन्याय, अत्याचार र व्यथितीका विरुद्धमा आफ्ना विचारहरु सप्रेसण गर्ने गरेका छन् ।

देशको अस्थिर समग्र राजनिती व्यवस्था र नेतृत्वको कारण नेपालका लाखौँ युवाहरु विदेशीनु बाध्य भएका युवाहरुको पिडाको यथार्थ र तिनै युवाहरुलाई आफ्नो देशमा फर्किएर देशलाई आमुल रुपान्तरण गर्ने अभियानमा सरिक हुन गित मार्फत आह्वान गरिएको छ । गितको भिडियो समेत छिट्टै नै बजारमा आउने शाहले जानकारी दिए ।

यस्तो छ गित :

https://youtu.be/7c041gk

प्रतिक्रिया

FobertThoug ८ असार २०८१, शुक्रबार

Мята знакомства
Great website you have here but I was wondering if you knew of any user discussion forums that cover the same topics discussed in this article? I'd really love to be a part of online community where I can get advice from other experienced people that share the same interest. If you have any suggestions, please let me know. Thank you! знакомства в астане

AebgNeume ५ असार २०८१, मङ्गलबार

xanax online pharmacy uk

WndbBeals ५ असार २०८१, मङ्गलबार

india online pharmacy store

Zmrpioxy ५ असार २०८१, मङ्गलबार

safe online pharmacy

Atmbvence ५ असार २०८१, मङ्गलबार

compounding pharmacy prometrium

Cdojir २ असार २०८१, शनिबार

buy piroxicam 20 mg for sale - cheap feldene order exelon 3mg for sale

Tuysuy २ असार २०८१, शनिबार

how to buy monograph - etodolac 600 mg sale brand cilostazol 100mg

WndbBeals २ असार २०८१, शनिबार

pharmacy that carry oxycodone 30 mg

Zmrpioxy २ असार २०८१, शनिबार

ventolin pharmacy uk

Atmbvence १ असार २०८१, शुक्रबार

soma internet pharmacy