लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |

बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खडका रिहा

Nagarpati 2062+ समाचार ( )
३ माघ २०८१

काठमाडौं । नेकपा (बहुमत) का दाङ जिल्ला सेक्रेटेरी अमर खड्का रिहा भएका छन ।

मिटरब्याजीलाई कारबाही गरेको आरोपमा गत पुस १७ गते गिरप्तार परेका नेता खडका बिहिवार १६ दिनपछी रिहा भएका हुन् ।

खड्कालाई असोज २९ र मंसिर ६ गते मिटरब्याजीहरूलाई पार्टीले जनकारबाही गरेको बिषयमा गिरप्तार परेका थिए ।

शत्तिको आडमा मिटर ब्याजी धन्दा चलाई रहेका धर्म बहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेत सँगै अर्का मिटरब्याजी दुर्गा पन्तलाई नेकपा (बहुमत) ले जनकारवाही गरेको थियो । सोही घटनालाई लिएर प्रहरीले खड्कालाई गिरप्तार गरेर मुद्दा चलाएको थियो ।

पन्त र बस्नेत दम्पतीले मिटर ब्याज धन्दा चलाई अनाआबश्यक दु:ख दिने गरेको, जाली तुमसुक बनाई पिडितका घर जग्गा आफ्नो नाममा लिने गरेको लगाएतका कारण कारबाही गरिएको उक्त पार्टी जनाएको थियो ।

प्रतिक्रिया

آس مدرک ९ माघ २०८१, बुधवार

خرید اکانت تریدینگ ویو اصلی و اورجینال از آس مدرک با قابلیت تمدید برروی ایمیل شخصی

As Madrak ५ माघ २०८१, शनिबार

خرید سیمکارت های خارجی و بین المللی از سایت بزرگ آس مدرک ارائه دهنده سیم کارت های فیزیکی و سیم کارت های مجازی خارجی و بین المللی در ایران خرید سیم کارت فعال کانادا در ایران

Asmadrak ५ माघ २०८१, शनिबार

You can buy Canadian Sim card from ASmadrak in Iran

सम्बन्धित समाचार