लेटेस्ट न्यूज़
विरेन्द्रनगरको कटकुवामा बस दुर्घटना : दुई जनाको मृत्यु | इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन | राजनीतिक पुर्वाग्रह र षड्यन्त्रको सिकार बनाइयो : मिलन राई | सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री | क्रान्तिकारीका केन्द्रीय संयोजक राई ७ दिन पछी रिहा | आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा कांग्रेसले अफर गरेको रवि लामिछानेको खुलासा | विद्यार्थी नेता नेत्र चापागाईको धर्नामा क्रान्तिकारीको एकेवद्धता | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीलाई पितृ शोक | विद्यार्थी नेता राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनको विरोध | मेयर बालेन र नगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध मुद्दा |

०४७ पछिका विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानबिन गरौं : धर्मेन्द्र बास्तोला

Nagarpati 1710+ समाचार ( )
१० वैशाख २०८१

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता धर्मेन्द्र बास्तोला 'कञ्चन' ले २०४७ पछिका विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

पार्टीका प्रवक्ता समेत रहेका नेता बास्तोलाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैं २०४७ साल पछिका सबै विशिष्ट व्यक्तिहरूको सम्पति छानबिन गरी सार्वजनिक गर्न नागरिक स्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका छन् ।

उनले लेखेका छन, 'भ्रष्टाचार राेक्ने हाे भने जरैदेखि उखेल्नु पर्नेछ । २०४७ यताका उच्चस्तरीय नेताहरू, संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने सक्षम आयाेग चाहियो ।'

आइतबार २०४७ साल पछिका सबै विशिष्ट व्यक्तिहरूको सम्पति छानबिन गरी सार्वजनिक गर्न नागरिक स्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गर्दैं क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकटका युवा-विद्यार्थीहरुले सिंहदरबारको निशेधित क्षेत्र दक्षिण गेटमा प्रदर्शन गरेको आरोपमा विद्यार्थी संगठनका संयोजक मिलन राई, सह-संयोजक विरेन्द्र शाह, क्रान्तिकारी युवा संगठनका नेता अभिनास कुवर लगायतका १६ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार