लेटेस्ट न्यूज़
'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' | ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको पदर्शनः सर्वोच्चको आदेश कार्यान्वयनको माग | ब्रिगटीस गोर्खा विदेशीका लागि लड्यो, तर अब नेपाल र आफ्नै लागि लड्छः विगेसो | अछाम घटना : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै वीभत्स हत्या | अखिल क्रान्तिकारीको जनजाति तर्फको उपाध्यक्षमा मुना थापा मगरको उम्मेदवारी | केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्षमा सन्ध्या देवी पुन 'सपना'को उम्मेदवारी | बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला | माओवादीको सक्रियता सरकारमा जान हैन, कुलमानलाई चलाए ठिक हुन्नः महासचिव गुरुङ | बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खडका रिहा | त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती |

०४७ पछिका विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानबिन गरौं : धर्मेन्द्र बास्तोला

Nagarpati 1942+ समाचार ( )
१० वैशाख २०८१

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता धर्मेन्द्र बास्तोला 'कञ्चन' ले २०४७ पछिका विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

पार्टीका प्रवक्ता समेत रहेका नेता बास्तोलाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैं २०४७ साल पछिका सबै विशिष्ट व्यक्तिहरूको सम्पति छानबिन गरी सार्वजनिक गर्न नागरिक स्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका छन् ।

उनले लेखेका छन, 'भ्रष्टाचार राेक्ने हाे भने जरैदेखि उखेल्नु पर्नेछ । २०४७ यताका उच्चस्तरीय नेताहरू, संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने सक्षम आयाेग चाहियो ।'

आइतबार २०४७ साल पछिका सबै विशिष्ट व्यक्तिहरूको सम्पति छानबिन गरी सार्वजनिक गर्न नागरिक स्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गर्दैं क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकटका युवा-विद्यार्थीहरुले सिंहदरबारको निशेधित क्षेत्र दक्षिण गेटमा प्रदर्शन गरेको आरोपमा विद्यार्थी संगठनका संयोजक मिलन राई, सह-संयोजक विरेन्द्र शाह, क्रान्तिकारी युवा संगठनका नेता अभिनास कुवर लगायतका १६ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार