लेटेस्ट न्यूज़
'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' | ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको पदर्शनः सर्वोच्चको आदेश कार्यान्वयनको माग | ब्रिगटीस गोर्खा विदेशीका लागि लड्यो, तर अब नेपाल र आफ्नै लागि लड्छः विगेसो | अछाम घटना : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै वीभत्स हत्या | अखिल क्रान्तिकारीको जनजाति तर्फको उपाध्यक्षमा मुना थापा मगरको उम्मेदवारी | केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्षमा सन्ध्या देवी पुन 'सपना'को उम्मेदवारी | बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला | माओवादीको सक्रियता सरकारमा जान हैन, कुलमानलाई चलाए ठिक हुन्नः महासचिव गुरुङ | बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खडका रिहा | त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती |

त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती

Nagarpati 1942+ समाचार ( )
२ माघ २०८१

काठमाडौं । राप्रपा सह कोषाध्यक्ष शोभित उप्रेतीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथिको आक्रमणले लाोकतन्त्रको उपहास र कानुनी राज्यको धज्जी उडाएको भन्दै आक्रमणको निन्दा गरेकाछन् । 

काठमाडौं जिल्ला अदालतमा बहस सकेर फर्किनेबेला एक समूहले त्रिपाठीमाथि आक्रमण गरेको थियोे । 

सामाजिक संजालबाट आक्रमणको विरोध गर्दै उप्रेतीले घटनामा संग्लग्नलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेकाछन् । 

उप्रेती लेख्छन - "आफ्नो कानुन व्यवसायको संदर्भमा अदालतमा वहस गरेकै कारण कानुन व्यवसायीमाथि भएको हातपात निन्दनीय छ । यसले कानुनी राज्यको धज्जी उडाएको छ । कुनै पनि प्रकारका अराजकता, गुन्डागर्दी नेपाली समाजमा स्विकार्य हुन सक्दैन । अपराधिलाई तत्काल गिरफ्तार गरि कानुनी कार्यवाहीको लागि सरकार संग हार्दिक अपिल गर्दै अपराधका विरुद्द एक हुन काठमाडौवासी प्रती हार्दिक अपिल गर्दछु ।" 

उप्रेतीले अपराधकाविरुद्व एक हुन काठमाडौवासीलाई अपिलसमेत गरेकाछन् ।

प्रतिक्रिया

Asmadrak ५ माघ २०८१, शनिबार

خرید سیمکارت های خارجی و بین المللی از سایت بزرگ آس مدرک ارائه دهنده سیم کارت های فیزیکی و سیم کارت های مجازی خارجی و بین المللی در ایران خرید سیم کارت فعال کانادا در ایران

सम्बन्धित समाचार