केपी ओली नैतिकता विहिन मान्छे हुन् : घनश्याम भुसाल

njn khanal 6+ समाचार ( )
१३ कार्तिक २०७९
काठमाडौं, एमालेका पूर्वउपमहासचिव तथा रुपन्देही १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन्। 

नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो।

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको भुसालले जिकिर गरे। 

सत्तारूढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नुपरेको उल्लेख गरे। 

‘ओलीले संसद् विघटन गरेपछि त्यो संसद् विघटनको विरुद्धमा, संविधानको पक्षमा त्यस अर्थमा जनताका अधिकारहरू सारा लेखिएको संविधान, संविधान भनेर त्यो कागजको खोस्टाे मात्र होइन, त्यहाँ त हाम्रो देशको मात्रै नभएर दक्षिण एसियाकै राम्रो संविधान त्यस्तो संविधानमाथि नै उहाँले बर्खिलाप गरेपछि अब हाम्रो अगाडि कस्तो अप्ठ्यारो भयो भन्दाखेरि या त केपीजी चुन्नुपर्ने भो वा संविधान चुन्नुपर्ने भो । अनि, हामी सडकमा निक्लनुपर्ने अवस्था आयो,’ उनले भने, ‘केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन गर्‍यौँ । अदालतमा मुद्दा चल्यो । अदालतले संसदलाई पुनर्स्थापित गरिदियो । संसदलाई पुनर्स्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैँले विघटन गरेको संसद्को त्यो संसद् पुनर्स्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनुपर्दथ्यो । अँ हँ दिनुभएन।’

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाए। भुसालले ओलीले संविधानलाई कागजको खोस्टाेमा परिणत गराउने दुस्साहस गरेको आरोप लगाए। 

प्रतिक्रिया

Kngolh २० मंगशिर २०८०, बुधवार

zithromax 500mg pills neurontin 800mg price neurontin oral

Xeiwhf १९ मंगशिर २०८०, मङ्गलबार

medication for acid reductions medication that induces vomiting take fart pills to

Njjtnb १८ मंगशिर २०८०, सोमबार

purchase prednisone generic brand amoxil 250mg where can i buy amoxil

Ielunc १७ मंगशिर २०८०, आइतबार

the pill over the counter emergency contraception where to buy supplements to increase semen volume

Ekzemr १७ मंगशिर २०८०, आइतबार

buy promethazine cheap buy promethazine online cheap ivermectin 3mg tablets for humans

Lelqta १५ मंगशिर २०८०, शुक्रबार

laprosenal stomach medicine hypertension medication guidelines urinary tract infection treatment pharmacy

Rsmnnn १५ मंगशिर २०८०, शुक्रबार

buy cymbalta for sale glipizide 10mg pill brand modafinil

Xvheeb १४ मंगशिर २०८०, बिहीबार

herbs to defeat fungus in our bodies list blood pressure medications recalled blood pressure medicine online doctor

Zdudab १३ मंगशिर २०८०, बुधवार

purchase cyproheptadine online cheap periactin 4mg without prescription ketoconazole canada

Qtlhxu १२ मंगशिर २०८०, मङ्गलबार

antiviral drugs name best meds for pre diabetics type 2 diabetes diagnosis tests