लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

नेकपा (बहुमत)को महासचिवमा धर्मेन्द्र बास्तोला

Nagarpati 2020+ समाचार ( )
१५ श्रावण २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला 'कञ्चन' चएन भएका छन् ।

श्रावण ११ देखी १५ सम्म चितवनमा चलेको पार्टीको प्रथम विस्तारित वैठकले बास्तोलालाई सर्वसम्मत रुपले महासचिवमा चयन गरेको हो ।

उक्त भेलाले बास्तोलाको नेतृत्वमा ८५ सदस्य केन्द्रीय महाधिवेशन आयोजक समिती समेत गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार