नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

Nagar Pati 1+ समाचार ( )
नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै
२९ श्रावण २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज शनिबार नेपाल आउँदै छन् । नेपाल क्रिकेट संघ क्यान ले मुख्य प्रशिक्षक प्रभाकर शनिबार बेलुका ६ः१० बजे नेपाल आईपुग्ने जनाएको छ ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।

नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ । मनोजको प्रशिक्षकत्वमा नेपालले केन्याविरुद्ध ५ खेलको टी२० आई सिरिज र तीन खेलको एकदिवसीय अभ्यास सिरिज खेल्नेछ । खेलहरु अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुनेछन् ।

            

प्रतिक्रिया

Kpfwaj २० मंगशिर २०८०, बुधवार

order zithromax 250mg without prescription gabapentin 600mg drug buy gabapentin tablets

Nghyja १९ मंगशिर २०८०, मङ्गलबार

most deadly over the counter medication stinky fart pills my farts smell terrible

Bcwrum १८ मंगशिर २०८०, सोमबार

order prednisone 10mg for sale buy generic amoxicillin amoxicillin 250mg oral

Gljklr १७ मंगशिर २०८०, आइतबार

where to buy pill capsules using 2 antibotics for prostate volume pills cost

Chfjbq १६ मंगशिर २०८०, शनिबार

promethazine buy online buy erectile dysfunction medicine covid ivermectin

Tkybsg १५ मंगशिर २०८०, शुक्रबार

what causes gastric erosion which resistance training system is most appropriate for hypertensive clients boots uti test and treat

Wmlbmk १५ मंगशिर २०८०, शुक्रबार

duloxetine sale buy provigil 100mg pill modafinil tablet

Knkouc १४ मंगशिर २०८०, बिहीबार

herbs that kill yeast antihypertensive drug classification chart high blood pressure medications list

Ugzlsb १३ मंगशिर २०८०, बुधवार

cyproheptadine 4 mg sale buy nizoral 200mg online cheap buy ketoconazole 200mg pills

Clijou १२ मंगशिर २०८०, मङ्गलबार

online doctor prescription valtrex top selling diabetes drugs 2023 insulin pills instead of injections