लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |
लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |


उर्जामन्त्री बस्नेतको मुलढोकामा मुक्ति बस्नेत !

दिपदर्शन शाही 3+ समाचार ( )
को हुन त उर्जा मन्त्रीको प्रमुख स्वकीय बस्नेत
१७ श्रावण २०८०

काठमाडौं, उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख स्वकीय सचिवमा मुक्ति बस्नेतलाई चयन गरिएको छ ।

प्रमुख स्वकीय सचिवमा नियुक्ति पाएका बस्नेत उर्जामन्त्रिका आफ्नै सहोदर भतिजा हुन् ।

मन्त्रि बस्नेतले आफ्नो भतिजालाई प्रमुख स्वकीय सचिवमा नियुक्ति गरेको भन्दै मन्त्रिको गृहजिल्ला जाजरकोटमा किचलो सुरु भएको छ ।

जिल्लाका नेताहरुले मन्त्रीको परिवारमोह दिनप्रतिदिन बढिरहेको भन्दैं मन्त्रि बस्नेतको आलोचना सुरु भएको छ।

केही समयदेखि मन्त्रिको प्रमुख स्वकीय सचिवको लागी ढकबिर राना, गगन खड्का, यज्ञ खत्री, नवराज शर्माको नाम चर्चामा थियो ।

उनिहरु सबै जिल्लाका पाका पुराना नेता मध्य पर्छन् । तर उनिहरु मध्यबाट कसैलाई पनि नवनाएर मन्त्री बस्नेतले आफ्ना भतिजा मुक्ति बस्नेतलाई प्रमुख स्वकिय सचिव बनाएपछि किचलो सुरू भएको हो  । जसले गर्दा मन्त्रि बस्नेतको चौतर्फी आलोचना सुरु भएको छ ।

नेतारुले सार्वजनिक पदमा बस्दा आफ्ना छोराछोरीदेखि लिएर भाईभतिजा, नातेदार च्यापेर पार्टी आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका ईमान्दार र सक्षम व्यक्तिहरुलाई निरन्तर अपमान गर्ने गरेको पार्टीका एक नेताले बताए ।

त्यस्तेै मन्त्रि बस्नेतले आफ्नो निजी सचिवमा देवराज बोहोरा लगयातलाई नियुक्त गरेका छन् ।

को हुन् त उर्जा मन्त्रीको प्रमुख स्वकीय सचिव बस्नेत ?

उर्जामन्त्रिको प्रमुख स्वकीय सचिवमा नियुक्ति पाएका मुक्ती बिरबहादर बस्नेतका माइला छोरा छन् । जाजरकोटको भेरी नगरपालिका- वडा नं. १ स्थायी घर भएका बिरबहादुर उर्जामन्त्रिका सहोदर माइला दाजु हुन् । उनका तीन छोराहरु डिल्ली, मुक्ति र यज्ञ मध्य मुक्ति बस्नेत माईला छोरा हुन् ।

उनै मुक्ति हाल उर्जामन्त्रिको प्रमुख स्वकीय सचिब बनेका छन् ।

उनी हाल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन् ।

काका शक्ति बस्नेत सांसद वा मन्त्री बन्दा उनि नै हर्ताकर्ता बन्ने गरेका बताइएको छ ।

राप्रपा र कांग्रेस पृष्ठभुमिका निर्माण व्यवसायी समेत रहेका मुक्तिका बुबा बिरबहादुर अहिले शक्तिकै बलबुतामा भुमि आयोग जाजरकोटको विज्ञ सदस्य भएका छन्

विद्यार्थी नेताको प्रश्न : उर्जामन्त्री मुक्ति कि शक्ति ?

उर्जामन्त्रिले आफ्नो प्रमुख स्वकीय सचिवमा भतिजोलाई नियुक्त गरेको भन्दै विद्यार्थी संगठनमा समेत बबण्डर सुरु भएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का एक विद्यार्थी नेताले उर्जामन्त्रिले आफ्नो प्रमुख स्वकीय सचिवमा भतिजोलाई नियुक्त गरेको भन्दै चर्को आलोचना गरेका छन् ।

विद्यार्थी नेता उपेन्द्र शाहीले उर्जा मन्त्रालयमा मुक्ति बस्नेतको हैसियतको के हो ? भनेर प्रश्न गरेका छन्। उनी संगठका केन्द्रिय सचिव हुन् ।

विद्यार्थी नेता शाहीले आफ्नो सामाजिक संजाल फेसबुकमा प्रतिक्रिया दिदैं ‘उर्जा मन्त्रालयमा मुक्ति बस्नेतको कुन तहको नियुक्ति हो सबैले सानो मन्त्री भन्ने गर्छन सत्यतथ्य के हो ? भनेर प्रश्न गरेका छन् । नेता शाहीले प्रश्न उठाएका बस्नेत उनकै मातहतका कार्यकर्ता हुन् ।


प्रतिक्रिया

BrianCaw २३ जेठ २०८२, बिहीबार

В этом информативном тексте представлены захватывающие события и факты, которые заставят вас задуматься. Мы обращаем внимание на важные моменты, которые часто остаются незамеченными, и предлагаем новые перспективы на привычные вещи. Подготовьтесь к тому, чтобы быть поглощенным увлекательными рассказами! Узнать больше - https://nakroklinikatest.ru/

5vjtd १९ जेठ २०८२, आइतबार

buy provigil 100mg online provigil buy online brand modafinil order provigil 200mg provigil 100mg tablet generic provigil 200mg how to get modafinil without a prescription

Vmtlwt ३ जेठ २०८२, शुक्रबार

zofran 8mg ca - cost aldactone 100mg simvastatin us

Ilywig १६ वैशाख २०८२, मङ्गलबार

meloxicam 15mg usa - order flomax generic order flomax 0.2mg pills

Twjhvv १० वैशाख २०८२, बुधवार

order esomeprazole 40mg sale - buy generic topamax imitrex 25mg over the counter

Iyqggq १० वैशाख २०८२, बुधवार

order levofloxacin 500mg without prescription - avodart usa zantac 150mg tablet

Encmvb ६ वैशाख २०८२, शनिबार

purchase medex online cheap - metoclopramide 10mg without prescription losartan 25mg drug

Ldcfko ३ वैशाख २०८२, बुधवार

inderal 10mg oral - methotrexate 2.5mg brand buy generic methotrexate 10mg

Yhzdrk २ वैशाख २०८२, मङ्गलबार

domperidone cheap - tetracycline 250mg price order generic flexeril

Vqelzl २४ चैत्र २०८१, सोमबार

buy motilium medication - buy domperidone online cheap buy cheap generic flexeril

सम्बन्धित समाचार