लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

दिल्लीबाट काठमाडौं आएको एयर इण्डियाको जहाजमा बम राखिएको हल्ला

Nagarpati 2020+ समाचार ( )
१७ कार्तिक २०८१

काठमाडौं । दिल्लीबाट काठमाडौं आएको एयर इण्डियाको जहाजमा बम राखिएको हल्ला फैलिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । 

१७० यात्रु र चालकदलका सदस्य बोकेको जहाज दिउँसो ३:३९ बजे विमानस्थलमा ल्याण्ड भएको थियो भने ४:३१ मा जहाजमा बम छ भनेर सूचना आएको सुरक्षा अधिकारीले बताएका छन् । 

जहाजमा बम राखिएको हल्लापछि अहिले सुरक्षा चेक जाँच जारी  छ। यात्रुलाई निकालेर लगेजहरूको कुकुर सहितको सुरक्षा टोलीले चेक जाँज गरिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

यस अघि दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको ए३२० जहाजमा पनि बम राखिएको भन्दै हल्ला फैलाइएको थियो। 

प्रतिक्रिया

सम्बन्धित समाचार