लेटेस्ट न्यूज़
'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' | ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको पदर्शनः सर्वोच्चको आदेश कार्यान्वयनको माग | ब्रिगटीस गोर्खा विदेशीका लागि लड्यो, तर अब नेपाल र आफ्नै लागि लड्छः विगेसो | अछाम घटना : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै वीभत्स हत्या | अखिल क्रान्तिकारीको जनजाति तर्फको उपाध्यक्षमा मुना थापा मगरको उम्मेदवारी | केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्षमा सन्ध्या देवी पुन 'सपना'को उम्मेदवारी | बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला | माओवादीको सक्रियता सरकारमा जान हैन, कुलमानलाई चलाए ठिक हुन्नः महासचिव गुरुङ | बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खडका रिहा | त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती |

अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला अध्यक्षमा दिनेश नेपाली

Nagarpati 1942+ समाचार ( )
२० मंगशिर २०८१

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौं क्याम्पस जिल्ला अध्यक्षमा दिनेश नेपाली चयन भएका छन् ।

बिहिवार सम्पन्न संगठनको २६ औं जिल्ला सम्मेलनले नेपालीको अध्यक्षतामा २५ सदस्य जिल्ला समिती निर्वाचित गरेको हो ।

जसको जिल्ला उपाध्यक्षमा स्टालिन बस्नेत, सचिवमा सन्जु राई, सह-सचिवमा जयराम टिमिल्सैना, विवेक मयाल र सुजन श्रेष्ट, दिपेन्द्र ऐडी लगायतका नेताहरुलाई चयन भएका छन् ।

संगठनको २६ औं जिल्ला सम्मेलन आयोजक समितीका सदस्य लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न सम्मेलनको प्रमुख अथिती मिलन राई रहेका थिए । त्यस्तै अथितीहरुमा संगठनका पुर्व उपाध्यक्ष एवं आयोजक समिती सदस्य बिरेन्द्र शाह, संगठन पुर्व महासचिव एवं संगठन बिभाग प्रमुख रुपा बुढामगर, विश्वविद्यालय - सिटिइभिटी विशेष समिती इन्चार्ज उषाकिरण, संयोजक डिबि शाही, बागमती प्रदेश संयोजक गोबिन्द बिष्ट, संगठनका उपत्यका संयोजक मिम ऐडी लगायतका विद्यार्थी नेताहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार