लेटेस्ट न्यूज़
राजसंस्था सपना होईन, नेपाली जनताको माग हो : डा. धवल शमशेर | अखिल क्रान्तिकारी बहुमतले गर्यो ३३ बुँदे घोषणा पत्र सार्वजनिक | अखिल (क्रान्तिकारी) बहुमतले आज पत्रकार सम्मेलन गर्दै | सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा | संवाद डबलीका सचिव धनञ्जय बुढालाई पुरस्कार तथा सम्मान | बहुमतले मङ्गलबार पत्रकार सम्मेलन गर्दै | देश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव | सुकुम्बासी वस्तीमा हुकुमवासीको हैकम, पीडितलाई लखेटेर धनाड्यहरुको रजाइँ | अखिल क्रान्तिकारीको 'राष्ट्रका लागि विद्यार्थी' अभियान देशैरभर सन्चालन | 'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' |

केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्षमा सन्ध्या देवी पुन 'सपना'को उम्मेदवारी

Nagarpati 1951+ समाचार ( )
११ माघ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)काे छात्रा तर्फको केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्ष पदमा सन्ध्या देवी पुन 'सपना'ले उम्मेदवारी दिएकी छिन् ।

केही समय पहिले स्थगित भएको अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनको निर्वाचन माघ १२ गते प्रत्येक प्रदेशमा एकैसाथ हुँदै छ।

'बर्षौ देखी बिद्यार्थीका पक्षमा संगठनमा बसेर काम गरेको अनुभबले बिद्यार्थीको अधिकारको लागी बुलन्द आवाज उठाउदैँ सडक अनि पटक-पटकको हिरासत बसाइले बिधार्थी आन्दोलनलाई जस्तो सुकै परिस्थितिमा पनी नेतृत्वदायी भुमिका निभाउन सक्ने क्षमताका साथ माघ १२ गते हुन लागेको २३औ राष्ट्रिय सम्मेलनमा निर्वाचन आयोगको छात्रा तर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । उक्त पदमा हजुरहरूले अमुल्य मत दियर निर्वाचित गराउनुहुने छ भन्ने बिश्वास छ । जस्तो सुकै आन्दोलनलाई थेक्न सक्ने आट र सामर्थ राख्ने प्रतिबद्धता गर्दे छु ।'

प्रारम्भिक जानकारीअनुसार केन्द्रीय समितिमा पाँच सयभन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार