लेटेस्ट न्यूज़
विरेन्द्रनगरको कटकुवामा बस दुर्घटना : दुई जनाको मृत्यु | इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन | राजनीतिक पुर्वाग्रह र षड्यन्त्रको सिकार बनाइयो : मिलन राई | सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री | क्रान्तिकारीका केन्द्रीय संयोजक राई ७ दिन पछी रिहा | आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा कांग्रेसले अफर गरेको रवि लामिछानेको खुलासा | विद्यार्थी नेता नेत्र चापागाईको धर्नामा क्रान्तिकारीको एकेवद्धता | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीलाई पितृ शोक | विद्यार्थी नेता राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनको विरोध | मेयर बालेन र नगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध मुद्दा |

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ को ट्रेलर

Nagarpati 1710+ समाचार ( )
३ कार्तिक २०७९
एजेन्सी, नेपालमा समेत छायांकन भएको अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी अभिनित फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक भएको छ । भावना, प्रेम र प्रेरणाले भरिएको ट्रेलरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेर साथीको लागि उमेरको यो चरणमा सगरमाथा चढ्ने सपना देख्छन् र आधार शिविर जान्छन् । 

यद्यपि, जो कोहीले उनीहरुको सपना बारेमा सुन्दा फर्किने सल्लाह दिन्छन् । ट्रेलरमा अमिताभ, बोमन र अनुपमले कसैको कुरा सुन्दैनन् । जसका लागि उनीहरूले वर्षा, हिउँ, कच्चा बाटो भएर गुज्रनुपर्छ । तर, उनीहरु हार मान्दैनन् । ट्रेलरको अन्त्यमा अमिताभ बच्चन मात्र सगरमाथाको आधार शिविरमा पुगेका देखाइएको छ । यो देखेर सबैको मनमा एउटै प्रश्न उठ्छ । के अनुपम खेर र बोमन इरानीले आरोहणमा क्रममा हार मान्छन् ?

पारिवारिक फिल्मको रुपमा निर्माण भएको ‘उचाइ​’ को निर्देशन सुरज बडजात्या गरेका हुन् । ४ साथीहरुको जीवनकथाको बिषयमा निर्माण भएको फिल्म नोभेम्बर ११ मा थिएटरमा रिलिज हुँदैछ । फिल्ममा परीणिती चोपडा, डेनी डेन्जोङ्पा र नीना गुप्ताको पनि मुख्य भूमिका छ ।

ट्रेलरमा परिणीति, नीना र सारिकाको झलक पनि देखाइएको छ । नीना गुप्ता बोमन इरानीकी पत्नीको भूमिकामा छिन् । ट्रेलरको अन्त्यमा अमिताभको स्वरमा रहेको भूपेनको मनपर्ने गीत ‘ये जीवन है’ ले फरक अनुभूति दिएको छ । उल्लेखनीय कुरा के छ भने यो गीत राजश्री प्रोडक्सनको क्लासिक गीत हो ।-अमर उज्याला

प्रतिक्रिया

Hmhdzx ७ जेठ २०८१, सोमबार

asthma treatment mud - asthma medication anger asthma medication wake

Knkypr ७ जेठ २०८१, सोमबार

acne medication deceive - acne medication eager acne medication glow

Dyfxtn ६ जेठ २०८१, आइतबार

priligy upper - fildena credit cialis with dapoxetine stab

Pbfeik ५ जेठ २०८१, शनिबार

cenforce online prayer - tadalis online snake brand viagra cabin

Xngcic १ जेठ २०८१, मङ्गलबार

cialis soft tabs pills uncertain - cialis super active lawyer1 viagra oral jelly hate

Drgxet ३० वैशाख २०८१, आइतबार

brand cialis background - apcalis knight penisole ghost

Otjtrv २९ वैशाख २०८१, शनिबार

cialis soft tabs pills drain - viagra oral jelly online singular viagra oral jelly telephone

Awyftp २७ वैशाख २०८१, बिहीबार

brand cialis bore - forzest sparkler penisole border

Rzvsbr २६ वैशाख २०८१, बुधवार

buy cenforce 100mg generic - levitra professional pills decay brand viagra mingle

Fxxirl २५ वैशाख २०८१, मङ्गलबार

dapoxetine sex - suhagra hurt cialis with dapoxetine farm

सम्बन्धित समाचार