लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ को ट्रेलर

Nagarpati 2062+ समाचार ( )
३ कार्तिक २०७९
एजेन्सी, नेपालमा समेत छायांकन भएको अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी अभिनित फिल्म ‘उचाइ’ को ट्रेलर सार्वजनिक भएको छ । भावना, प्रेम र प्रेरणाले भरिएको ट्रेलरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेर साथीको लागि उमेरको यो चरणमा सगरमाथा चढ्ने सपना देख्छन् र आधार शिविर जान्छन् । 

यद्यपि, जो कोहीले उनीहरुको सपना बारेमा सुन्दा फर्किने सल्लाह दिन्छन् । ट्रेलरमा अमिताभ, बोमन र अनुपमले कसैको कुरा सुन्दैनन् । जसका लागि उनीहरूले वर्षा, हिउँ, कच्चा बाटो भएर गुज्रनुपर्छ । तर, उनीहरु हार मान्दैनन् । ट्रेलरको अन्त्यमा अमिताभ बच्चन मात्र सगरमाथाको आधार शिविरमा पुगेका देखाइएको छ । यो देखेर सबैको मनमा एउटै प्रश्न उठ्छ । के अनुपम खेर र बोमन इरानीले आरोहणमा क्रममा हार मान्छन् ?

पारिवारिक फिल्मको रुपमा निर्माण भएको ‘उचाइ​’ को निर्देशन सुरज बडजात्या गरेका हुन् । ४ साथीहरुको जीवनकथाको बिषयमा निर्माण भएको फिल्म नोभेम्बर ११ मा थिएटरमा रिलिज हुँदैछ । फिल्ममा परीणिती चोपडा, डेनी डेन्जोङ्पा र नीना गुप्ताको पनि मुख्य भूमिका छ ।

ट्रेलरमा परिणीति, नीना र सारिकाको झलक पनि देखाइएको छ । नीना गुप्ता बोमन इरानीकी पत्नीको भूमिकामा छिन् । ट्रेलरको अन्त्यमा अमिताभको स्वरमा रहेको भूपेनको मनपर्ने गीत ‘ये जीवन है’ ले फरक अनुभूति दिएको छ । उल्लेखनीय कुरा के छ भने यो गीत राजश्री प्रोडक्सनको क्लासिक गीत हो ।-अमर उज्याला

प्रतिक्रिया

BrianCaw २६ जेठ २०८२, आइतबार

Этот информативный текст отличается привлекательным содержанием и актуальными данными. Мы предлагаем читателям взглянуть на привычные вещи под новым углом, предоставляя интересный и доступный материал. Получите удовольствие от чтения и расширьте кругозор! Получить дополнительную информацию - https://nakroklinikatest.ru/

BrianCaw २३ जेठ २०८२, बिहीबार

Эта статья полна интересного контента, который побудит вас исследовать новые горизонты. Мы собрали полезные факты и удивительные истории, которые обогащают ваше понимание темы. Читайте, погружайтесь в детали и наслаждайтесь процессом изучения! Изучить вопрос глубже - https://nakroklinikatest.ru/

zx6bk २१ जेठ २०८२, मङ्गलबार

purchase provigil online provigil usa order modafinil pills modafinil 100mg tablet order modafinil generic modafinil 200mg without prescription buy provigil 200mg generic

Reiyel ५ जेठ २०८२, आइतबार

brand ondansetron 4mg - buy zocor without a prescription order simvastatin for sale

Vozxle १८ वैशाख २०८२, बिहीबार

mobic 7.5mg brand - purchase flomax online order flomax 0.4mg without prescription

Nhifbo १३ वैशाख २०८२, शनिबार

order nexium 20mg online cheap - buy nexium 40mg pill purchase sumatriptan pill

Admacw १२ वैशाख २०८२, शुक्रबार

levaquin 250mg drug - cost avodart purchase zantac online

Uutxfi ८ वैशाख २०८२, सोमबार

buy warfarin 2mg pills - metoclopramide 20mg over the counter cozaar 25mg usa

Hgclfp ६ वैशाख २०८२, शनिबार

inderal 20mg generic - buy plavix 75mg online cheap methotrexate buy online

Dnpazo ४ वैशाख २०८२, बिहीबार

domperidone pills - sumycin 500mg oral flexeril price

सम्बन्धित समाचार