यो हाम्रो नेपाल भुमि स्वर्गको

Nagarpati 1934+ समाचार ( )
गोबिन्द राज ओझा
११ मंगशिर २०७९

यो हाम्रो नेपाल भुमि स्वर्गको टुक्रा झै लाग्छ !

यहि मेरो देशको माटोमा यो दिल रमाउछ !!

सधै शान्तिले बस्न सकु यहि मेरो देशमा !

हेर्नुपर्छ हामिले हिमाल,पाहाड र तराईमा !!

देशको लागि शहिद भएर गएको त्यो कथा !

हामि सबैले बुझ्नुपर्छ एकताको आवश्यकता !!

धेरै मानिसका धेरै सोच विचार छन यो देश बचाउन !

पशुपतिनाथले शक्ति दिउन यो देशको सुरक्षा गर्न !!

कर्णालि र जुम्ला जस्ता दुर्गम ठाउँको विकास गर्नुपर्छ !

विश्व सामु हामिले यो देशलाई चिनाउनुपर्छ !!

प्रतिक्रिया