मेरो अस्तित्वको उद्घोष !

रमेश घर्ती 'आलोक' 10+ समाचार ( )
७ जेठ २०८०

प्रिय मानिस ! 

म एक मानिस भएको नाताले,

मानिस हुनुको प्रमाणको घोषणा गर्न

मभित्रको आर्त मानिस बोकी आएको छु

तिम्रो मानवताको कठघरामा ।


मैले पल्टाउँदै आएको छु

आदि देखि अहिलेसम्मका मनुष्यताका पानाहरु ।

मैले नियाल्दै आएको छु

यही विशाल धर्तीको पल्लो कुनादेखि यहाँसम्म ।

मैले छिचोल्दै आएको छु

तिम्रा सभ्यताका भुलभुलैया र गल्लिहरु ।

तर ! मैले कुनै त्यो पाना भेटिनँ

जहाँ मेरो इतिहास अंकित गरिएको होस् ।

मैले त्यो भुलभुलैया भेटिनँ,

जहाँ मेरो श्वासको सुगन्ध समाहित भएको होस् ।

अनि मैले त्यो गल्ली भेटिनँ

जहाँ मेरो पदचापको मान होस्, शिरको गरिमा होस् ।

हे महान महिमाधारी !

कहाँ ओझेल पारेर आयौ तिमीले मेरो अस्तित्व ?


जीवत्वको आरम्भदेखि,

सभ्यताको प्रारम्भदेखि,

तिमी पनि थियौ म पनि थिएँ ।

मानवताको यो साम्राज्य खडा गर्नको लागि,

जति तिमीले बगायौ उति नै बगेका हुन्

मेरा पनि त रगत पसिनाका धाराहरु ।

तिम्रा जस्तै मेरा पनि त भिजेका छन्,

यो धर्तीको श्रृङ्गारमा सृजनाका रसानहरु ।

तर आज तिमी छौ म छैनँ,

तिमी सम्राट बन्यौ तर म.... ?

म सहिद पनि त बनिनँ !


हे सम्राट !

मलाई कतै धर्तीको गर्भगृहमा त पुर्‍याएन ?

तिमीले खडा गरेको व्यवस्थाको भारी दस्तावेजले ?

मलाई कतै रसातलमा त दवाएन ?

तिम्रो निर्दयीताको रक्तप्यासी चाबुकले ?

एकपटक नियालेर हेर अनि महसुस गर !

निस्सासिदो मानवताको एक प्रतिबिम्ब,

तिम्रै नयनको दर्पणमा छचल्किने छ ।

जो तिम्रो शिरको ताजमा सजिन नसकेर

पैतालामुनि किचिएको थियो ।


कसले खडा गर्‍यो ?

एउटै अस्तित्वका दुई पुष्पबीच उँचता र निचताको पर्खाल ?

एउटै नदिका दुई लहरबीच शुद्धता र अशुद्धताको दिवार ?

एउटै सागरका दुई थोपाबीच श्रेष्ठता र निकृष्टताको सीमारेखा ?

तिमीले, तिम्रो व्यवस्थाले या तिम्रो शास्त्रले ?


कहिल्यै ख्याल गरेनौ प्रिय सामन्त ?

तिम्रो र मेरो निम्ति उदाउने घाम र जुन एउटै छ ।

तिम्रो कौसीबाट हेर्दा चमचमाउने ताराहरुको झुन्ड,

मेरो झुपडीमाथि पनि त चमचमाउँछन् ।

तिम्रो आँगनमा फुल्ने गुलाफ र सयपत्री मेरो आँगनमा पनि त मुस्कुराउँछन् ।

तिम्रो महलमा बल्ने दीप मेरो झुपडीमा पनि त बलेकै छ ।

तिम्रो निम्ति चल्ने यही समय मेरो निम्ति पनि त चलेकै छ ।

कसले गर्‍यो विभेद ?

हेरन !

तिम्रो फोक्सोसम्म पुग्ने वायु पनि मलाई छोएर जान्छ ।


फेरि हेर प्रिय सत्तासीन !

सबै कुरा समान छ तिमी र म बीच ।

खाने अन्न, पिउने पानी, 

ओढ्ने आकाश, टेक्ने भूमि ।

मातृको गर्भगृह, उद्गम हुने बाटो,

जलाउने अग्नि या पुरिने माटो ।

केही त फरक छैन ।


प्रिय स्वघोषित महाजन !

अब ध्वंस गरिदेउ तिम्रा समग्र व्यवस्थाहरु

जसले एकलाई अनेकौँमा तोडिदिए ।

भत्काइदेउ तिम्रा मन्दिरहरु,

जो मानिसद्वारा उभिएर मानिसलाई नै

अपात्र ठानिरहे ।

जलाइदेउ व्यवहारमा नआउने तिम्रा ती शास्त्रहरु,

जसले हमेशा सिकाइरहे मात्र 'वशुधैव कुटुम्बकम्' ।

बचाउ बरु आफ्नो अस्तित्वको धरोहर,

किनकि !

तिम्रै अमानवतापूर्ण ज्यादतीको अग्निबाट लाभा बनेको म

आउँदै छु तिम्रै व्यवस्थाको चट्टान फोडेर,

तिम्रै सत्ताको चिता जलाउन ।


प्रिय मानिस !

आउँदै छु म एक युगान्तकारी उद्घोष गर्न ।

कि म पनि परमात्माबाट पठाइएको चेतनात्मा हुँ,

म पनि प्रकृतिको सृजना हुँ ।

म पनि एक सर्वश्रेष्ठ मानिस हुँ ।

प्रतिक्रिया

Yvrnal ४ माघ २०८१, शुक्रबार

isotretinoin drug - zyvox 600mg over the counter linezolid 600 mg brand

Wolfxgr ३ माघ २०८१, बिहीबार

I completely share the author's opinion and believe that this needs to be talked about much more often https://jixfj.ilyx.ru/id-2881.html

Cyberayu ३ माघ २०८१, बिहीबार

After reading this post, you begin to understand how deep the problem touched upon by the author is https://wjrhc.ilyx.ru/id-7220.html

Kingnnw ३ माघ २०८१, बिहीबार

Before forming a final opinion about something, it is useful to consider different points of view https://zzamg.ilyx.ru/id-89.html

Brothernys ३ माघ २०८१, बिहीबार

An incredibly accurate description of what happens around us every day, thanks to the author https://hfsgo.ilyx.ru/id-3849.html

купить входную дверь ३ माघ २०८१, बिहीबार

Секреты успешной покупки входной металлической двери, соответствует всем требованиям безопасности. Лучшие магазины с широким выбором входных металлических дверей. Как не ошибиться с выбором входной металлической двери. 5 основных причин купить металлическую входную дверь. двери входные металлические москва дверь входная металлическая купить . Как выбрать между дверью одного бренда и дверью другого.

откачка канализации Слуцк २८ पौष २०८१, आइतबार

Откачка канализации в Слуцке, круглосуточно. Оперативная откачка канализации в Слуцке, с гарантией качества. Профессиональные услуги по откачке канализации в Слуцке, с опытными специалистами. Откачка канализации в Слуцке: качественно и надежно, со скидкой для постоянных клиентов. Служба откачки канализации в Слуцке: оперативное решение проблем, с гарантией качества. Профессиональная откачка канализации в Слуцке: решение вопроса быстро, по доступным ценам. Услуги по откачке канализации в Слуцке, по выгодной стоимости. Откачка канализации в Слуцке: вызовите специалистов, с гарантией качества. Служба откачки канализации в Слуцке: быстрое решение проблем, с выездом в течение часа. откачка туалетов Слуцк откачка канализации Слуцк .

услуги ассенизатора в Слуцке २८ पौष २०८१, आइतबार

Откачка канализации в Слуцке, быстро. Специализированная откачка канализации в Слуцке, с использованием современного оборудования. Экстренная откачка канализации в Слуцке, с опытными специалистами. Откачка канализации в Слуцке: качественно и надежно, по выгодным условиям. Служба откачки канализации в Слуцке: оперативное решение проблем, по доступной цене. Эффективная откачка канализации в Слуцке, по доступным ценам. Закажите откачку канализации в Слуцке у профессионалов, по выгодной стоимости. Экстренная откачка канализации в Слуцке, по доступной цене. Откачка канализации в Слуцке: оперативно и качественно, с использованием современного оборудования. откачка канализации Слуцк откачка подвалов Слуцк .

Wolfclj २६ पौष २०८१, शुक्रबार

Such posts make you think about many important things that we often ignore https://000-google-09.s3.eu-north-1.amazonaws.com/id-10.html Like 2337

Wifesgd २६ पौष २०८१, शुक्रबार

I have read this post several times already and each time I find something new for myself https://000-google-09.s3.eu-north-1.amazonaws.com/id-10.html Like 3107