कोहलपुर, लुम्बिनी प्रदेश सरकारले प्रदेशका चार जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारको गृह मन्त्रालयले छठ पर्वको समापनको अवसरमा शुुक्रवार एक सुचना जारी गर्दै विदा दिएको हो ।
लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने माननिय गृहमन्त्री स्तरिय प्रस्ताव बमोजिम लुम्बिनी प्रदेश सरकारबाट निर्णय भएकोले सम्बन्धित सबैमा जानकारीको लागी सूचना प्रकाशित गरिएकोको गृहमन्त्रालयद्धारा जारी सुचनामा उल्खेयख छ ।
यस्तो छ सुचना
Voli ho
Voli ho