लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

महिला बाटै देशको आमूल परिवर्तन भयो - प्रचण्ड

यमु कडेल 9+ समाचार ( )
१९ चैत्र २०८१

कोहलपुर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को दोस्रो लुम्बिनी प्रदेश सम्मेलन कोहलपुरमा सुरु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड द्वारा कार्यक्रमको समुउद्घाटन भएको हो ।

देशलाई सुशासन एवम भ्रष्टाचार मुक्त देश बनाउनका लागि हुलाकी राजमार्ग बाटै अभियान सुरु गरेको प्रमुख अतिथि एवम् पुर्व प्रधानमन्त्री पुष्प कमल दाहल प्रचण्डले बताउनु भयो । महिला आन्दोलन एउटा आफैमा क्रान्तिको पक्षमा रहि सुरु भएको आन्दोलन हो  जसले महिला मुक्तिको लागि युद्ध लडेको थियो  ' संवैधानिक व्यवस्थाले पनि महिलालाई ५० प्रतिशत भन्दा बढी अधिकार दिनुपर्ने पुर्व प्रधानमन्त्री दाहालले माग राखेका थिए ।

कार्यक्रममा पुर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ पुर्व सभामुख कृष्ण बहादुर महरा लगाएतका वरिष्ठ नेताहरूको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार