मार्क्स लाई सम्झिदा

विरेन्द्र शाह 9+ समाचार ( )
२२ वैशाख २०८०

कार्ल मार्क्स...

एउटा साधारण मान्छे,

जो पछि असाधारण बन्न पुग्यो,

जसले दुनियाँ बुझ्ने मात्रै होइन

बदल्ने पनि हो भन्यो !


दासता, बन्दकी र जन्जिरको जीवन 

बाचेकाहरु लाई,

श्रम र पसिना लुटिदै लुटिदै आएकाहरु लाई,

उसले उदघोष गर्यो 

संसारका सबै उत्पीडित र मजदुरहरु एक होऔ 

भनेर  ! 


उसले...

संसार भरी हार्नेहरु लाई 

संसार नै जित्न सकिन्छ भनेर सिकायो,

उसले 

कमजोरहरु लाई  शक्तिशाली बन्न सिकायो,

उसले 

अनपढहरु लाई पनि दुनियाँले पढने बनाई दियो,

उसले 

अशक्तहरु लाई पनि सशक्त बन्न सिकायो,

जो आज घाम जस्तै छर्लङ्ग छ !


उसले सिकायो कि....

सबै संकटहरु लाई एउटा विचार र उदघोष चाहिन्छ,

जसबाट दुनियाँ लाई आफू तिर फर्काउन सकिन्छ ! 


उ चाहन्थ्यो 

सबै शोषण र विभेदको अन्त्य,

उ प्रेरक थियो

मजदुरका अधिकारहरुको,

उ चिन्तक थियो

केही नहुनेका अभावहरुको 

खासमा...

उ ल्याउन  चाहन्थ्यो अधिनायकत्व 

सर्वहारा वर्गको !


उ त गयो 

मजदुरहरुको मुक्ति का लागि

इतिहास, दर्शन, अर्थशास्त्र, समाज र राजनीतिमा 

आफ्नो छाप छोडेर, 

उसले...

मुक्ति गाथाहरु लेख्दा लेख्दै 

व्यक्तिगत जिवनका असीमित धेरै कुराहरुको बलिदान दियो,

उ  

चरम आलोचनाको सिकार भयो 

अबुझ, लुटने र लुटिखानेहरुको 

आज पनि छ,

फेरिपनी....

उ आफ्नो त्याग, समर्पण र प्रतिबद्धताले

अन्तिम सम्म जुधिरहयो, डटिरहयो र लडिरहयो ! 


त्यसैले त 

आज पनि 

मार्क्स लाई मनमस्तिष्क 

र 

मार्क्सवाद लाई 

संघर्षका मोर्चाहरुमा  

दुनियाँका सबै मजदुरले 

जिवित राखेका छ्न ।

प्रतिक्रिया

Huqqag १७ पौष २०८१, बुधवार

deltasone 20mg oral - purchase capoten generic order capoten 25 mg without prescription

Numcft १३ पौष २०८१, शनिबार

deltasone 5mg generic - starlix 120mg tablet captopril brand

Rzdycd ३० मंगशिर २०८१, आइतबार

buy cheap phenergan - order promethazine 25mg sale lincomycin buy online

Decbki २९ मंगशिर २०८१, शनिबार

buy ivermectin 6mg - generic tegretol 400mg carbamazepine 200mg over the counter

Ofklom २४ मंगशिर २०८१, सोमबार

where to buy provigil without a prescription - order duricef 250mg pill order epivir sale

Cmzfpc २२ मंगशिर २०८१, शनिबार

valif online grope - sustiva where to buy order sinemet 10mg pill

Qbzgnk १९ मंगशिर २०८१, बुधवार

valif online attack - buy sinemet 10mg online sinemet cheap

Dlaxib १८ मंगशिर २०८१, मङ्गलबार

oral crixivan - indinavir pills voltaren gel online buy

Zcrspt १३ मंगशिर २०८१, बिहीबार

eriacta handful - forzest display forzest thieve

Bgycdq ९ मंगशिर २०८१, आइतबार

プレドニンジェネリック 通販 - ドキシサイクリンジェネリック 通販 イソトレチノイン通販おすすめ