हप्तामा कति पटक यौनसम्पर्क राख्नु राम्रो ?

Nagarpati 1419+ समाचार ( )
२५ जेठ २०८०

काठमाडौं, यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति दिनमा कति पटक राख्ने भन्ने कुरा धेरैलाई हेक्का नहुन सक्छ ।

आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राखेर यौन सम्बन्ध स्थापित गर्नु एकदमै राम्रो मानिन्छ । हालै गरिएको एक अध्ययनले हप्तामा कति पटक यौन सम्बन्ध राख्दा राम्रो हुने भन्ने तथ्य बाहिर ल्याएको छ । यौन जोडीकाबीच इन्टिमेसीको अध्ययन गरियो र त्यसमा केही रोचक नतिजा देखियो ।

आर्काइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार, एक जना विवाहित जोडीलाई वर्षमा ५१ पटक यौन सम्बन्ध राख्नुपर्ने देखायो । यसको मतलव हप्तामा एक दिन अनिवार्य सेक्स गर्नु राम्रो हो ।

सन् २००० र २००४ कोबीचमा भएको एक अध्ययनले विवाह भइसकेका जोडी जति पटक यौन सम्बन्ध राख्छन् त्यस संख्यामा कमी आएको देखाएको छ । आफ्नो कामको व्यस्ताले, मानिसक तनाव जस्ता कारणले मानिसको यौन शक्तिमा ह्रास आएको देखाएको हो ।

वर्षेपिच्छे यौन सम्बन्ध राख्ने जोडीको संख्यामा कमि हुँदै गएको अध्ययनले देखाएको हो । लगभग दुई दशक पहिलेको तथ्यांकको तुलनामा जोडिहरु अब ९ गुना कम यौन सम्बन्ध राख्ने गरेका छन् ।

जर्नल अफ सोशल साइकोलोजिकल ऐन्ड पर्सनेलिटी साइन्समा प्रकाशित एक अध्ययनका अनुसार जो जोडी सातामा एक पटक यौन सम्पर्क गर्छन्, उनीहरु सबैभन्दा खुशी देखिन्छन् ।

शिकागो विश्वविद्यालयद्वारा गरिएको अध्ययन द सोशल अर्गनाइजेशन अफ सेक्शुएलिटीः सेक्शुअल प्रैक्टिसेज इन द यूनाइटेड स्टेट्स’ ले लगभग एक तिहाई जोडीहरु हप्तामा दुईदेखि तीन पटक सम्म सेक्स गर्छन्, जबकी केहि जोडीले भने महिनामा एक वा दुई अथवा तीन पटक मात्र सेक्स गर्ने गर्छन् । एजेन्सी

प्रतिक्रिया

Rqazzx २० मंगशिर २०८०, बुधवार

over the counter heartburn tablets vomiting medicine name list foods that cause flatulence list

Vxdlig १८ मंगशिर २०८०, सोमबार

brand deltasone 5mg oral amoxicillin 250mg order amoxicillin 1000mg

Levytm १८ मंगशिर २०८०, सोमबार

birth control samples online free free emergency contraception pharmacy tablets for long lasting ejaculation

Jezxkh १७ मंगशिर २०८०, आइतबार

phenergan online buy erection pills that work generic ivermectin cream

Zclkmh १६ मंगशिर २०८०, शनिबार

can duodenitis cause cancer uti treatment antibiotics online boots uti test and treat

Tyyurf १५ मंगशिर २०८०, शुक्रबार

purchase duloxetine pill glucotrol 5mg over the counter modafinil brand

Oqjpex १५ मंगशिर २०८०, शुक्रबार

single dose antifungal buy itraconazole 100mg pill going off blood pressure meds

Xmwnes १३ मंगशिर २०८०, बुधवार

cyproheptadine for sale online buy ketoconazole tablets purchase ketoconazole

Oiehbc १३ मंगशिर २०८०, बुधवार

daily antiviral medication for herpes least expensive asthma controller inhaler new drugs approved 2023

Fjppwb १२ मंगशिर २०८०, मङ्गलबार

buy medroxyprogesterone 10mg online buy microzide medication hydrochlorothiazide 25mg brand