लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |

भुस्तिघ्रे गणतन्त्र खारेज गराैं : दिपक चलाउने

Nagarpati 2062+ समाचार ( )
जनताकाे वास्तविक गणतन्त्र निर्माण गराैं
१५ जेठ २०८१

काठमाडौं । मोहन वैद्य 'किरण' ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका युवा नेता उदय बहादुर चलाउने 'दिपक' ले वर्तमान गणतन्त्र जनताको वास्तविक गणतन्त्र नभएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।

पार्टीका केन्द्रीय कार्यालय सदस्य समेत रहेका नेता चलाउनेले अहिलेको गणतन्त्रलाई 'भुस्तिघ्रे गणतन्त्र' को संज्ञा दिदै यसको खारेजी गरिनु पर्ने बताएका छन् ।

उनले अहिलेको गणतन्त्रको खारेज गरेर जनताको वास्तविक गणतन्त्र निर्माणमा जुट्न समेत सवैमा अपिल गरेका छन् । नेता चलाउने जनमुक्ति सेनाका पुर्व डिभिजन सह-कमाण्डर समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार