लेटेस्ट न्यूज़
विरेन्द्रनगरको कटकुवामा बस दुर्घटना : दुई जनाको मृत्यु | इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन | राजनीतिक पुर्वाग्रह र षड्यन्त्रको सिकार बनाइयो : मिलन राई | सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री | क्रान्तिकारीका केन्द्रीय संयोजक राई ७ दिन पछी रिहा | आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा कांग्रेसले अफर गरेको रवि लामिछानेको खुलासा | विद्यार्थी नेता नेत्र चापागाईको धर्नामा क्रान्तिकारीको एकेवद्धता | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीलाई पितृ शोक | विद्यार्थी नेता राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनको विरोध | मेयर बालेन र नगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध मुद्दा |
लेटेस्ट न्यूज़
विरेन्द्रनगरको कटकुवामा बस दुर्घटना : दुई जनाको मृत्यु | इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन | राजनीतिक पुर्वाग्रह र षड्यन्त्रको सिकार बनाइयो : मिलन राई | सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री | क्रान्तिकारीका केन्द्रीय संयोजक राई ७ दिन पछी रिहा | आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा कांग्रेसले अफर गरेको रवि लामिछानेको खुलासा | विद्यार्थी नेता नेत्र चापागाईको धर्नामा क्रान्तिकारीको एकेवद्धता | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीलाई पितृ शोक | विद्यार्थी नेता राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनको विरोध | मेयर बालेन र नगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध मुद्दा |


हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव

Nagarpati 1710+ समाचार ( )
२५ जेठ २०८०

हुम्ला । हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव देखिएको छ । जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यन्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो । जिल्लामा खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म  सुनुवाइ नगर्दा समस्या भएको हो ।

हाल शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको र यसले सर्वसाधारणलाई बिक्री वितरण गर्न नसकिने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए ।
जिल्लाको माग सुुनुुवाइ नगर्नु नै समस्याको मुख्य कारण भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

थप कोटा खाद्यान्न मागका लागि खाद्य व्यवस्था समितिले २०७८ मङ्सिर १८ गते र फागुुन २६ गते निर्णय गरेर सो खाद्यान्न माग गरेको थियो । बुधबार बसेको समितिको बैठकले पुनः थप कोटाको खाद्यान्न माग गरेको छ । यो सहित जिल्लाबाट तेस्रो पटक थप खाद्यान्न माग गरिएको हो । बर्सेनि लिमिटेडबाट थप कोटा खाद्यान्न स्वीकृत हुँदै आउने गरेको थियो । 

नेपालगञ्जबाट ढुवानी जिम्मा पाएको तारा एयर र सुर्खेतबाट ढुवानीको जिम्मा पाएको समिट एयरले समयमै खाद्यान्न ढुवानी नगर्दा पनि जिल्लामा समस्या देखिएको लिमिटेड सिमकोट शाखाका प्रमुख अधिकारीले बताए । चालु वर्ष नेपालगञ्जबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तारा एयरले अहिलेसम्म तीन सय क्विन्टल र सुर्खेतबाट समिट एयरले ६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तीन सय क्विन्टल नगरेको कारण समस्या देखिएको हो । दुुवै एयरलाइन्सलाई आफ्नो ढुवानी गर्ने जिम्माको खाद्यान्न तत्काल ढुवानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने गरेकाले सिमकोटस्थित गोदाममा खाद्यान्न मौज्दात न्यून भएको जनाइएको छ । 

ती एयरलाइन्सले नेपालगञ्जबाट प्रतिकेजी रु एक सय ६० र सुर्खेतबाट प्रतिकेजी एक सय ५ मा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेका थिए । गोदाममा खाद्यान्न तीन सय क्विन्टल मात्र मौज्दात छ । खाद्यान्न भइपरी आउने कार्यका लागि शाखाले बिक्री गर्दै आएको छ । खाद्यान्न मौज्दात नभएकै कारण एक महिनादेखि सर्वसाधारणका लागि खाद्यान्न बिक्री वितरणसमेत गरिएको छैन । एक पटक खाद्यान्न बिक्री गर्न तीन हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने जनाइएको छ । अब चालुु वर्षको खाद्यान्न ढुवानी भए पनि त्यसले बिक्री गर्न नसकिने अवस्था रहेकाले लिमिटेड केन्द्रले थप कोटा खाद्यान्न पठाउनैपर्ने बाध्यता देखिएको हो । रासस

प्रतिक्रिया

Acbsaz ७ जेठ २०८१, सोमबार

asthma medication deceive - asthma medication strict inhalers for asthma spring

Caokmp ७ जेठ २०८१, सोमबार

acne treatment blue - acne treatment basket acne treatment about

Nehrbl ६ जेठ २०८१, आइतबार

priligy dispose - levitra with dapoxetine second cialis with dapoxetine inside

Pfewoh ६ जेठ २०८१, आइतबार

cenforce curious - brand viagra pills noon

Csebat १ जेठ २०८१, मङ्गलबार

cialis soft tabs pills arrest - cialis super active decide1 viagra oral jelly online classroom

Tkuyqw ३० वैशाख २०८१, आइतबार

brand cialis paint - brand levitra pride penisole secure

Umtvxx ३० वैशाख २०८१, आइतबार

cialis soft tabs universe - cialis super active bother1 viagra oral jelly online afraid

Ivlrrl २७ वैशाख २०८१, बिहीबार

brand cialis split - viagra soft tabs breeze penisole anywhere

Wqdztm २६ वैशाख २०८१, बुधवार

cenforce online foot - cenforce utter brand viagra whose

Pxecpu २५ वैशाख २०८१, मङ्गलबार

priligy occupy - levitra with dapoxetine refresh cialis with dapoxetine permission

सम्बन्धित समाचार