पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण

Nagarpati 1419+ समाचार ( )
६ असार २०८०

काठमाडौं । पोखरा विमानस्थलमा सिचुवान एयरले पहिलो अन्तर्राष्ट्रिय अवतरण गरेको छ । सन्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक व्यवसायिक अन्तर्राष्ट्रिय उडान अवतरण भएको हो ।

बुधवार चीनको छेन्दु–तियान्फु विमानस्थलबाट एक सय ३५ जना यात्रु बोकेको सिचुवान एयरलाइन्सले उडान अवतरण गरेको हो ।उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै भइरहेको छ । उक्त जहाज आज नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ ।

पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका छन् ।

प्रतिक्रिया

Uvfeen २० मंगशिर २०८०, बुधवार

purchase zithromax online order prednisolone 5mg gabapentin order online

Ddreru २० मंगशिर २०८०, बुधवार

purchase ursodiol for sale order zyban 150mg online cheap buy cetirizine generic

Sjuhid १८ मंगशिर २०८०, सोमबार

prednisone medication prednisone order order amoxil 250mg generic

Twozfp १८ मंगशिर २०८०, सोमबार

acidity tablet name list drugs cause flatulance buy chocolate fart pills

Spozmp १७ मंगशिर २०८०, आइतबार

morning after pill order online how to last longer in bedroom cream will viagra make you last longer

Wiufni १७ मंगशिर २०८०, आइतबार

buy promethazine generic stromectol 6mg oral generic ivermectin

Cxyyih १५ मंगशिर २०८०, शुक्रबार

gastitis pain lifestyle advice get treated for uti online bladder infection medications list

Xcfnyl १५ मंगशिर २०८०, शुक्रबार

purchase duloxetine sale generic glipizide provigil 200mg brand

Qodece १३ मंगशिर २०८०, बुधवार

diflucan without a prescription best antiviral for herpes best high blood pressure meds

Psucuf १३ मंगशिर २०८०, बुधवार

periactin order cost cyproheptadine 4 mg order ketoconazole 200mg generic