लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |
लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |


प्रकृतिले कुँदेको अनुपम सौन्दर्य 'पचाल झरना' (हेर्नुस भिडियो सहित)

Nagarpati 2020+ समाचार ( )
९ कार्तिक २०७९
३८१ मिटर उचाई रहेको पचाल झरना दक्षिण एशियाकै अग्लो झरना हो । कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित पचालझरना देशका सय पर्यटकीय गन्तव्यमध्ये ६४ औं नम्बरमा पर्दछ ।  सदरमुकाम मान्माबाट करिब ४९ किलोमिटरको दूरीमा रहेको यो ठाउँ पुग्न कर्णालीको तिरतिरै सान्निघाट, फुगाड हुँदै लाफाको झोलुंगे पुल पार गरेपछि पचाल झरनाको यात्रा तय हुन्छ ।

कालिकोटको जितेबगरबाट करिब २७ किलो मिटर हिँडेपछि लाफागाउँ पुगिन्छ । कर्णाली नदीको किनारमा रहेको लाफागाउँ पचालझरनाबाट बगेका नदी लाफागाड र कर्णाली नदीको दोभानमा पर्छ ।

पचालझरनाबाट सुसेली हाल्दै बगेको पानीको बेग नै लाफागाडमा अनुवाद हुन्छ । । लाफबाट झण्डै १२ किलोमिटर उकालो हिँडेपछि पचालझरनाको नजिक रहेको गाउँ खार्दू पुगिन्छ । स्याउको उर्बरभूमि खार्दूमा स्थानीय सरकारको पहलमा अतिथिहरुको सत्कारका लागि होमस्टे सञ्चालित छ ।

त्यहाँ बनाइएको शहिद पार्कबाट झरनाको दृश्य अत्यन्त मनमोहक देखिन्छ । स्थानीयले पचाल झरनालाई भुतेनी छहराको नामबाट पनि चिन्ने गर्छन् । यस नामभित्र झरनाको सांस्कृतिक परिचय लुकेको छ ।

पचालो नामका देउता भूत भुतेनीसंग संघर्ष गर्दा लुकेर बस्ने स्थानका रुपमा यो ठाउँ परिचित थियो । झरनामा पचालो देउताको बास बसेका कारण कालान्तरमा पचाल छहरो नामाकरण भएका बुढापाकाहरुको मत छ । पचाल झरनालाई वरपर रहेका अरु सहायक झरना धुलछहरा, बासगाड, छिरिगाडले सुनमा सुगन्ध थप्ने काम गरेका छन् ।

पचाल झरना गाउँपालिकामै रहेको बयाल झरना अर्को आकर्षण बनेर रहेको छ । झरनालाई अंगालेर बसेका जंगलसहितको घाँसे मैदान जडिबुटीका अनमोल रत्न पाइने भण्डार हुन् । अझ अनौठो कुरा त के छ भने बर्षमा ६ महिना घाम, ६ महिना ओझेल पर्ने झरनामा हिउँदताका झरनामा वरफको लहरा देख्न पाइन्छ । सीसाजस्तै देखिने यो दृश्य सम्भवत : धेरैका लागि दुर्लभ खजाना हो । बसन्त ऋतुमा गुराँसले बन फुल्दा झरना बेहुली बनेर घुम्टो उठाउन पुग्छिन् ।
साभार : कुसेन्यूज

हेर्नुस भिडियो डकुमेन्ट्री 


प्रतिक्रिया

Qczggi १७ वैशाख २०८२, बुधवार

order meloxicam pill - celebrex 100mg over the counter tamsulosin price

Ydjmpa १२ वैशाख २०८२, शुक्रबार

buy esomeprazole no prescription - esomeprazole generic imitrex 25mg pill

Ptansd ११ वैशाख २०८२, बिहीबार

levofloxacin 250mg for sale - ranitidine 300mg sale ranitidine for sale

Jjcgyh ७ वैशाख २०८२, आइतबार

buy coumadin paypal - where to buy warfarin without a prescription cozaar 25mg generic

Cqgjks ५ वैशाख २०८२, शुक्रबार

buy generic inderal 10mg - generic inderal 20mg methotrexate 5mg cheap

Vjczcz ३ वैशाख २०८२, बुधवार

buy domperidone cheap - order motilium online cheap cyclobenzaprine 15mg price

Xvpjjc २६ चैत्र २०८१, बुधवार

domperidone for sale online - motilium over the counter order flexeril sale

Zpquak २३ चैत्र २०८१, आइतबार

buy generic acyclovir for sale - buy allopurinol 100mg pill buy cheap generic crestor

Kiexva १७ चैत्र २०८१, सोमबार

order cytotec 200mcg pills - purchase diltiazem for sale diltiazem 180mg brand

Lbqfrj १६ चैत्र २०८१, आइतबार

buy desloratadine generic - dapoxetine 60mg cost order priligy 60mg for sale

सम्बन्धित समाचार