लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

न्यौपाने प्रति श्रद्धान्जली

Nagarpati 2020+ समाचार ( )
२१ श्रावण २०८१

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद्का नायव वरिष्ठ प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने प्रति श्रद्धान्जली अर्पण गरेको छ ।

परिषद्मा श्रद्धान्जली सभाको आयोजना गरि स्वर्गीय न्यौपानेले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।

श्रद्धन्जली सभालाई सम्वोधन गर्नुहुदै परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सहायक स्तरमा सेवा प्रदेश गरका न्यौपनेले करिव ३५ वर्ष खेलकुदमा योगदान गरेको स्मरण गर्नु भयो । न्यौपानको यहि साउन १९ गते राती ५५ वर्षको उमेरमा निधन भएको थियो ।

सहायक स्तरबाट सेवा प्रवेश गरेका न्यौपाने बरिष्ट अधिकृत ९द्धितीय श्रेणी० पदमा कार्यरत रहेको अवस्थामा निधन भएको हो । न्यौपाने फुटबलको रेफ्री समेत हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार