लेटेस्ट न्यूज़
राजसंस्था सपना होईन, नेपाली जनताको माग हो : डा. धवल शमशेर | अखिल क्रान्तिकारी बहुमतले गर्यो ३३ बुँदे घोषणा पत्र सार्वजनिक | अखिल (क्रान्तिकारी) बहुमतले आज पत्रकार सम्मेलन गर्दै | सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा | संवाद डबलीका सचिव धनञ्जय बुढालाई पुरस्कार तथा सम्मान | बहुमतले मङ्गलबार पत्रकार सम्मेलन गर्दै | देश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव | सुकुम्बासी वस्तीमा हुकुमवासीको हैकम, पीडितलाई लखेटेर धनाड्यहरुको रजाइँ | अखिल क्रान्तिकारीको 'राष्ट्रका लागि विद्यार्थी' अभियान देशैरभर सन्चालन | 'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' |

संसद् भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

Nagarpati 1951+ समाचार ( )
६ असार २०८१

काठमाडौँ । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

‘गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले बताएको छ ।

उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।  प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार