भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीलाई पितृ शोक

Nagarpati 1788+ समाचार ( )
५ जेठ २०८१

काठमाडौं । नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय पितृ शोक परेको छ ।

मन्त्रि अधिकारीका बुवा ९५ बर्षिय रुद्रनाथ अधिकारीको निधन भएको हो । उहाँको आइतवार निधन भएको बुझिएको छ ।

प्रतिक्रिया